राजनीति Archives | Page 759 of 1997 | Khabarhub Khabarhub

सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधि सभाको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । यद्यपि केही क्षेत्रको नतिजा भने अझै आइसकेको छैन । सुनसरी ४ मा पनि अझै नतिजा आइनसकेको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । केहीबेर अघिसम्म कुसियैतले कार्कीविरुद्ध…