राजनीति Archives | Page 77 of 1917 | Khabarhub Khabarhub

कहिले पो सप्रिएको थियो र कांग्रेस !

कांग्रेस सभापति शेरबहादुर देउवा मदिराले रमरम भएपछि मुड चलेका बेला भन्छन रे– ‘मैले जाँड खान किसुनजी, चुरोट तान्न गिरिजाबाबु र अन्टसन्ट कुरा गर्न गणेशमानजीबाट सिकेको हुँ ।’ यो भन्दा पनि खतरनाक पार्टीको विधि, पद्दतिभन्दा माथि बस्नुपर्छ भन्ने विद्या यिनले बीपी, केपी र जीपीबाट त्यो भन्दा पहिल्यै सिकिसकेका थिए । कम्युनिष्ट पार्टी भन्नासाथ त्यसको राजकुलो सुप्रिमोमा…