राजनीति Archives | Page 79 of 1917 | Khabarhub Khabarhub

शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आउँदो मंगलबारका लागि कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । सो बैठकमा कोइराला पक्षका केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतको उपस्थिति हुने जनाइएको छ । बैठकमा आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । कांग्रेसको…