राजनीति Archives | Page 77 of 1904 | Khabarhub Khabarhub

१७ वर्षसम्म किन फुटिरहेको छ माओवादी ?

काठमाडौं- शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो । १० वर्षे जनयुद्ध लडेको माओवादी र सरकारबीच भएको शान्ति सम्झौताले देशमा ब्याप्त हिंसाको अन्त्यसँगै २ सय ४० वर्षे राजतन्त्रको पनि अन्त्य गर्यो । यो उपलब्धिको एक हिस्सा थियो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) । माओवादीले जनयुद्धको बलमा नेपालमा अहिलेका उपलब्धीहरु प्राप्त भएको दाबी गर्दै आएको छ…