राजनीति Archives | Page 789 of 1997 | Khabarhub Khabarhub

सप्तरी ३ र ४ मा कांग्रेसको अग्रता, एकमा जसपा, दुईमा जनमत

सप्तरी - जिल्लाको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ। सर्वाधिक चासोको रुपमा देखिएको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो…