राजनीति Archives | Page 855 of 1997 | Khabarhub Khabarhub

पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न- प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ ।  शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले…