Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नौजना सांसदहरूविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने गरेका युवराज सफल पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काममा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम तीन वर्ष जेल…