राजनीति Archives | Page 90 of 1900 | Khabarhub Khabarhub

नेताहरुले देश नै बेच्न खोजेका छन् : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा प्रमुख बालेनले लेखेका छन्,‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन ।’ साथै बालेनले देश नै बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने समेत उल्लेख गरेका छन् । ‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि…