Live on
Your Voice, Your Power
काठमाडौँ : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिस नभएको बताएका छन् । खबरहबसँग कुरा गर्दै मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद विकासमन्त्री समेत रहेका उपसभापति सिंहले अमरेशलाई यसअघि नै अनुशासन समितिको बैठकबाट कारबाही गरिएकाले उनको नाम सिफारिस नगरिएको बताएका हुन् । सर्लाही क्षेत्र नं.…