राजनीति Archives | Page 983 of 2052 | Khabarhub Khabarhub

अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ घोषणा

काठमाडौँ– पवन कार्की नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ । पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा  रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो । रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो । फोर्स घोषणा कार्यक्रममा…