राजनीति Archives | Page 987 of 2052 | Khabarhub Khabarhub

माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस

सिन्धुपाल्चोक- सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै  सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य  माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम…