Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँदे प्रमाण महाअधियोग सिफारिस समितिलाई पठाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार उक्त कागजात समितिलाई बुझाएको हो। संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई तीव्रता दिएको छ। यसअघि बुधबार बसेको महाअभियोग…