Live on
Your Voice, Your Power
रामेछापको मन्थलीमा रहेको रामेछाप पोलिटेक्निक इन्स्टिच्यूट (शिक्षालय)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शिक्षालयले एक विज्ञापन प्रकाशिन गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि शिक्षालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,