Live on
Your Voice, Your Power
काठमाडौं-सरकारले लागत खर्च नतोक्दा वैदेशिक रोजगारीका नाममा हुने ठगी दैनिक बढ्दो छ । १ सय १० देशमा सरकारले संस्थागत रुपमा श्रम स्वीकृत दिएपनि सबै देशका लागि लागत खर्च नतोक्दा कामदार बढी ठगिएका छन् । संस्थागत श्रम स्वीकृति दिएका राष्ट्रमध्ये १२ वटाका लागि मात्र सरकारले लागत खर्च तोकेको छ । बाँकी ९८ देशमा मेनपावर व्यवसायीले तोकेको…