रोजगार Archives | Page 18 of 19 | Khabarhub Khabarhub

जलविद्युत आयोजनामा कर्मचारी चाहियो

संखुवासभाको इसुवा खोला जलविद्युत आयोजनाका लागि एकजना प्रोजेक्ट इन्चार्जको आवश्यकता परेको छ । केबीएनआर इसुवा पावर लिमिटेडले विज्ञापन प्रकाशन गरी प्रोजेक्ट इन्चार्ज पदमा कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,