Live on
Your Voice, Your Power
सुशासनका कुरामा हामीले खास गरी केही कुरालाई ध्यानमा राख्नुपर्छ। हामी कसरी सुशासनको पाटोमा चुक्यौं ? हामीले काम गर्न सकेनौं अथवा दोषी को हो ? किन हामीले एकले अर्कोलाई दोष लगाएर उम्किने प्रयास गरिरहेका छौँ ? त्यो पाटोलाई हामीले मसिनो गरेर केलाउन सकेनौं जस्तो लाग्छ। हामी ठुलाठुला भ्रष्टाचारका कुरा गर्दा राष्ट्रिय सहमतिका कुरा गर्छौं। भ्रष्टाचारको विषयमा…