विचार Archives | Page 25 of 99 | Khabarhub Khabarhub

शपथग्रहणको भाषा विवाद 

काठमाडौँ- नवनिर्वाचित सांसदहरूले यसपटक शपथग्रहण गर्न राष्ट्रिय भाषासँग मातृभाषालाई पनि उल्लेख्य रुपमा प्रयोग गरेका छन्। संसद् सचिवालयकाअनुसार अधिकांश सांसदहरूले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका थिए। यसपटक संस्कृतसहित उर्दू, तामाङ, भोजपुरी, थारू, कोई/कोयु, मैथिली, अवधी, नेपाली खस भाषा, नेपाल भाषा, मधेसी भाषा, सन्थाली भाषा, मुसलमान भाषा र…