विचार Archives | Page 30 of 99 | Khabarhub Khabarhub

बुवा लुकेर रोइरहँदा आँशु पुछ्न सक्दिनथेँ

‘एउटा बुवा सय वटा शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेकी थिए । व्यहावरमा भोगेको र अध्ययन गरेको सिकाइको त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् । आज म तिनै सिकाइका सिंगो पुस्तक मेरा बुवालाई सम्झन चाहे । म बुवाकी प्यारी नै थिए क्यार । आमाले कुट्न झम्टिदा आमालाई नै…