विचार Archives | Page 29 of 99 | Khabarhub Khabarhub

आरोपितलाई बलात्कारी ठहर गर्ने अधिकार मिडियालाई कसले दियो ?

‘ठग्यो जीन्दगीले ....कहाँदेखि कहाँसम्म लग्यो जीन्दगीले...।’ पछिल्लो समय टिकटकमा भाइरल भएको गीत हो यो । जहाँ नेपाली क्रिकेटर सन्दीप लामिछानेको फोटोे र भिडियो राखेर धेरै टिकटक बनाइएका छन् । अकाउन्ट जो सुकैको भए पनि अहिले सन्दीपको फोटो राखेर यो गीतमा धेरै टिकटक बनाएका छन्। अरु सामाजिक सन्जालमा पनि यस्तै फोटो र भिडियो भाइरल भएका छन्।…