विचार Archives | Page 43 of 100 | Khabarhub Khabarhub

भारत भ्रमणमा देउवाको अर्थपूर्ण राजनीतिक ‘मुभ’

प्रधानमन्त्री शेरबहादुर देउवाको यस पटकको भारत भ्रमणलाई दुई वटा कोणबाट महत्त्वपूर्ण मान्न सकिन्छ। एक त नेपाली कांग्रेसको सभापतिका हैसियतले राजनीतिक रुपमा देउवाबाट भारतमा जुन पहलकदमी भयो, त्यो निकै महत्वपूर्ण छ। नेपालमा स्थानीय निर्वाचन र लगत्तै हुने प्रदेश र संघको निर्वाचनको संघारमा कांग्रेस सभापतिको हैसियतले देउवाबाट जुन ‘मुभ’ भयो, त्यो अर्थपूर्ण छ। दोश्रो महत्वपूर्ण पक्ष हो,…