विचार Archives | Page 55 of 111 | Khabarhub Khabarhub

हाम्रो देशको नेताहरुलाई आर्थिक ज्ञान दिऔँ

म अर्थशास्त्री त होइन । इकोनोमिक क्षेत्रमा काम गरेको पनि होइन । पोलिटिक्स र राइटिङको दृष्टिकोणले आफुलाई रुची राखेको केही तथ्याङक खोज्ने गर्छु । मेरो दृष्टिकोण अलि फरक छ । पहिलो कुरा यो छलफलमा हामी राजनितिज्ञलाई बुझाउनु पर्छ भन्ने छ । अल्टिमेट नीति निर्माता उनीहरु हो । मेरो अनुभवमा ९० प्रतिशतमा आर्थिक ज्ञान हुदैन ।…