विचार Archives | Page 76 of 110 | Khabarhub Khabarhub

चीनले चपाउन सक्नेभन्दा बढी टोकेको हो ?

मैले पहिले पनि भन्ने गरेको छु कि क्षेत्रीय प्रभाव विस्तार गर्न चीनले सावधानीपूर्वक आफ्नो रणनीति अघि बढाएको हुनसक्छ भनेर । उसको प्रत्येक चाल महत्वपूर्ण सैन्य चुनौतीलाई आमन्त्रण गर्न पर्याप्त नहुन पनि सक्छ तर बढ्दो क्रममा रहेको हस्तक्षेप भौतिक स्थितिमा परिवर्तन ल्याउने कारण बन्न भने सक्छ । सानो चोट ठूलो घाउको कारण बन्न सक्ने हुँदा सावधानी…