विचार Archives | Page 89 of 106 | Khabarhub Khabarhub

सांस्कृतिक पर्यटनको उपयोग

संस्कृति कुनै पनि समाज र मानिसको परिचयको केन्द्रबिन्दु हो । यसले मानिसमा एउटा सकारात्मक भावको विकास गराउँदछ । संस्कृतिले मानव स्वभाव, चिन्तन र समाज विकासमा प्रत्यक्ष प्रभाव पुर्‍याउँछ । संस्कृति एक भावनात्मक अव्यय हो । जसमा प्रकृति र भूगोलको पनि भूमिका रहन्छ । मानव समूदायले जीवन निर्वाह गर्ने सम्बन्धमा आफूले विकास गरेका विभिन्न भौतिक एवम्…