विचार Archives | Page 9 of 110 | Khabarhub Khabarhub

लिम्बूको इतिहास लेख्ने नेवारको छोरो

स्कूले जीवन पार गर्दै गरेको अवस्था थियो, यो लेखकको । स्कूलबाट फर्कंदै गर्दा सिरान बजारस्थित आफ्नै घरको पेटीमा उभिइरहेका एक भलादमीलाई देखेर साथीहरूले खासखुस गरे, ‘ठ्याक्कै किताबको पछाडि छापिएको फोटोजस्तै हगि ?’ साथीहरूले के विषयमा खासखुस गरेका हुन्, मैले पत्तो पाइनँ । धनकुटा सिरान बजारको त्यही घरको पेटीमा उही भलादमी उसैगरी उभिरहेका थिए, अर्को दिन…