Live on
Your Voice, Your Power
अमेरिकी र जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गएछन्। जहाजबाट उनीहरुसँगै उत्रिए। एउटै होटलमा बसे। अमेरिकी कम्पनीका एजेन्टले आफ्नो कम्पनीमा फोन गरेर भन्यो- ‘यहाँ सबै नाङ्गै हिँड्दा रहेछन। जुत्ता किन्ने ल्याकत कसैको रहेनछ। व्यावसायिक भविष्य नभएकाले म फिर्ता आउँदैछु।’ यति भन्दै ऊ तत्काल घर फर्कियो। तर जापानी कम्पनीको एजेन्टले उत्साही हुँदै भन्यो- ‘जुत्ता व्यापारको…