विचार Archives | Page 9 of 98 | Khabarhub Khabarhub

‘तस्करी गरेर राज्यले पैसा कमाउनु हुँदैन’

हाम्रो राजस्वको प्रमुख स्रोत भन्सार हो । संरक्षण र नियन्त्रणको लागि भन्दा पनि आयकै स्रोत भन्सार हुने परिस्थिति देशमा रहेको छ। यसअघि आएको प्रसंग थप्छु म, पञ्चायतकालदेखि नै राज्यले तस्करी गरेर आम्दानी गर्नेक्रम अद्यावधिक रूपमा चलिरह्यो। तस्करी र अपराधसँग क्रस बोर्डर मिटिङहरू बस्दा लज्जित हुनुपर्ने अवस्थामा हामी पटकपटक पुगेका छौं। चाहे त्यो सुपारीको केशमा होस् वा…