विचार Archives | Page 11 of 98 | Khabarhub Khabarhub

कोलाहल शहरमा वीराङ्गगनाको समाधि

नेपालमा भारतीय वीराङ्गगनाको समाधि, त्यो पनि राजधानीको सर्वाधिक कोलाहलयुक्त ठाउँ रत्नपार्कमा । कसरी सम्भव भयो त ? यो सत्य थाहा पाउन तपाईं दुई सय वर्षअघिको इतिहासतर्फ फर्कनु पर्छ । भारतमा रहेको तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज सरकारले देश निकाला गरेपछि राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा ती वीराङ्गगनालाई शरण दिएर थापाथलीस्थित हाल राष्ट्र बैंक रहेको…