विचार Archives | Page 91 of 106 | Khabarhub Khabarhub

पार्टीको नीति नै निर्वाचन परिणामको मूल कारण

लोकतान्त्रिक व्यवस्थामा सम्वन्धित पार्टीको नीति, सिद्धान्त र निर्वाचनको क्रममा उसले जारी गरेको घोषणापत्रको आधारमा जनताले अमुक पार्टीलाई विश्वासको मत दिने परिपाटी हुन्छ । व्यक्तिगत रुपमा उम्मेदवारको योग्यता, क्षमता, योगदान र लोकप्रियताको पनि ठूलो महत्व रहन्छ । तर पार्टीको नीति नै निर्वाचनको परिणामको मूल कारण हो । किनकी मुलुक, अमुक व्यक्तिको अलौकिक क्षमता र पुरुषार्थको आधारमा…