Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० का लागि यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी जेठ १६ गतेभित्र विभाग र इमेलमार्फत अनिवार्यरूपले विवरण पठाउन भनेको हो। ‘महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा…