Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजनाको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारले पहिलो पटक ५ अर्ब ६ करोड रुपैयाँको बराबरको कार्यक्रमसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा देशभरका ४ हजार…