Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर सिटी कलेज (केसीसी) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । एनजीसीसीआई सचिवालय, नक्सालमा आज आयोजित कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा…