श्रम/वैदेशिक रोजगार Archives | Page 2 of 50 | Khabarhub Khabarhub

श्रममन्त्री श्रेष्ठ र सिसेल्सका मन्त्रीबीच भेटवार्ता

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अफ्रिकी मुलुक सिसेल्सका समकक्षीसहितसँग भेटवार्ता गरेका छन् । सिसेल्सको भ्रमणमा रहेका मन्त्री श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिक फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नेपाल र सिसेल्सबीचको श्रम सम्झौता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा परामर्श भएको छ । भेटमा एक…