Live on
Your Voice, Your Power
काठमाडौं- प्रविधिको प्रयोगमा जोड दिइरहेको वैदेशिक रोजगार विभागले मङ्गलबारदेखि अनलाइनमार्फत नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए । आजदेखि व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेनशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई इ–स्टिकर प्रदान गरिनेछ । सोमबार…