श्रम/वैदेशिक रोजगार « Khabarhub

आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी शैक्षिक शत्रबाट श्रम विषयमा स्नातकोत्तर पढाइ हुने भएको छ । सोमबार नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा विश्वविद्यालय तह श्रम अध्ययनका लागि आवश्यक विषयमा गरेको अन्तक्रिया कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले आगामी शैक्षिक शत्रदेखि श्रम विषय पढाइ हुने जानकारी दिएका हुन्। नेपालको सन्दर्भमा श्रम विषय अध्ययनको आवश्यकता रहेको त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेश उपाध्ययले बताएका…