Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले २०७५ साउन १ देखि योगदनामा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याए थियो । कोषको कार्यक्रममा श्रमिक र रोजगारदाता कम्पनीको आकर्षण भने खासै देखिको छैन । कोषमा एक वर्षभित्र ९८ हजार श्रमिक र करिब ८ हजार ४ सय रोजगारदाता सूचीकरण भएका छन् । गत आर्थिक वर्षदेखि कोषले ३ पटक श्रमिक र रोजगारदाता कम्पनीलाई सूचीकरणका…