श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भुषाल नियुक्त 

काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकमा भिष्मकुमार भुषाल नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक भुषाल भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत रहेका थिए । महानिर्देशकमा नियुक्त भएसँगै भुषालले आफूले पदीय जिम्मेवारी दत्तचित्त भएर पूरा गर्ने बताएका छन् । उनले आफूसामु विभिन्न चुनौती रहेपनि विभागको सेवा प्रवाह कुनै कसर बाँकी नराख्ने बताएका छन्…