श्रम/वैदेशिक रोजगार Archives | Page 47 of 50 | Khabarhub Khabarhub

ठगीको आरोपमा डेल्टा म्यानपावरका सञ्चालक पक्राउ

काठमाडौं– डेल्टा म्यानपावरका सञ्चालक राजन केसीले आफूहरुलाई ठगेको भन्दै केही युवाहरुले उनलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभाग बुझाएका छन् । तुर्किमिनिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ६० जनासँग पैसा असुलेको तर नपठाएको भन्दै उनीहरुले सञ्चालक केसीलाई  नियन्त्रणमा  गरी विभागमा बुझाएका हुन् । सञ्चालक केसीले तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएको…