Live on
Your Voice, Your Power
काठमाडौं– घरफिर्ती केन्द्रमा रहेका १६ जना नेपालीलाई मलेसियाबाट उद्धार गरि नेपाल फर्काइएको छ । नेपाली राजदूतावास मलेसियाको पहलामा जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र अवस्थामा रहेका १६ जना नेपालीलाई स्वेदश फर्काइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट…