Live on
Your Voice, Your Power
काठमाडौं– साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अलले पछिल्लो समय आर्थिक मन्दीमा परेर बन्द हुने अवस्थामा पुगेका रोजगारदाता कम्पनीका लागि बजेट विनियोजन गरेका छन् । राजा सलमानले सन् २०१७ /२०१८ मा विदेशी कामदार अनुमति पत्रको शुल्क तिर्न नसकेका साना तथा मझौला कम्पनीहरूलाई ११ अर्ब ५० करोड साउदी रियाल विनियोजन गरेको साउदी अरबका सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका…