Live on
Your Voice, Your Power
दोहा– मलेसियाको सडकमा अलपत्र परेका एक नेपाली युवा स्वदेश फर्किएका छन् । धादिङ्ग घर भएका पेरित तामाङ बिगत लामो समयदेखि मलेसियामा सडक मान्छे बनेर भौतारिइरहेका थिए । करिब ३४ महिना अघि मलेसियाको स्थानीय पत्रिकाले दुर्घटनामा परि एक नेपाली शक्त घाइते भनी उनको बारेमा लेखेपछि उनको खोजिकार्य भएको थियो । धेरै भन्दा धेरै नेपालीहरुले उनको अवस्था…