Live on
Your Voice, Your Power
दोहा– रोजगारीका लागि मलेसिया गएका तीन नेपाली युवाहरु बेपत्ता भएका छन् । तीन नेपालीका परिवारले उनीहरु बेपत्ता भएको भन्दै खोजी गरिदिन मलेसियास्थित जनउद्धार केन्द्रलाई अनुरोध गरेका छन् । स्याङ्जाका गम बहादुर गुरुङ्ग रोजगारीको सिलसिलामा विगत १० बर्ष अगाडि मलेसिया गएको र त्यसपछि उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएकोले खोजी गरिदिन गुरुङका परिवारले केन्द्रलाई अनुरोध गरेका हुन्…