Live on
Your Voice, Your Power
काठमाडौं - भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सिर्जना गरेको संवेदनशील एवं शोकपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै मूल समारोह स्थगित गर्ने निर्णय गरिएको जनाएको हो । “बाल, युवा…