साहित्य Archives | Page 2 of 31 | Khabarhub Khabarhub

कथा : पोलेको मकै

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा पढ्थ्यौं । एकै टोलमा घर भए पनि पनि हामी खासै मिल्ने साथी भने थिएनौं । उसलाई पढ्नमा धेरै रुचि थिएन । बुवाआमाको करले ऊ स्कुल जान्थी । होमवर्क नगरेर उसले प्रायः शिक्षकको पिटाइ पनि खान्थी । एकपटक त उसले घर फर्किँदा बाटोमा साथीहरुसँग शिक्षकलाई जथाभावी…