साहित्य Archives | Page 3 of 29 | Khabarhub Khabarhub

तमासा

एउटा रोटी दिएर हजार फोटो खिचाउने रे च्यातिएको धोती दिएर इज्जत कमाउने रे कति महान सोच छ इज्जत गुमाउनेहरूको गरिबको इज्जत चाहिँ दुनियाँलाई देखाउने रे नेताको भोट पनि त्यही फोटोले ल्याउने रे पत्रकारको भ्यूज पनि त्यहीबाट बढाउने रे ठूलो व्यवसाय गरेका छन् गरिब माथि फोटो खिच्दै खिच्दै लासलाई कात्रो ओढाउने रे वर्षौँदेखि आधा खाएको पेटलाई,…