साहित्य Archives | Page 10 of 42 | Khabarhub Khabarhub

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ । दुइदिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या सम्मेलनमा राजनीतिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्‌घाटन गरेका थिए ।  सम्मेलन हरेक वर्षका दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै…