साहित्य « Khabarhub

‘समाजले नारीको पखेटा समाइरहेको छ’

काठमाडौं - सोलुखुम्बुको दुर्गम गाउँ सोताङमा उजिरबहादुर र अम्बिकादेवी बस्नेतकी जेठी छोरीका रूपमा वि.सं. २०२८ सालमा जन्मिएकी हुन् डा. रेणुका सोलु । उनी कवि, कथाकार, गजलकार एवम्‌ समालोचकका रूपमा नेपाली साहित्य क्षेत्रमा उदाइरहेकी छिन् । समानता, सभ्यता र मानविकीकरणको पक्षधर रहेर सशक्त रूपमा कलम चलाउँदै नेपाली साहित्य क्षेत्रमा आफ्नो योगदान विस्तार गरेकी छिन् । विशेषतः…