साहित्य « Khabarhub

नाटकको मज्जा सिनेमाको भन्दा बेग्लै

काठमाडौं- नेपाली रङ्गमञ्चमा अशेष मल्लको नाम अग्रस्थानमा छ । वि.सं.२०११ सालमा धनकुटामा जन्मिएका उनले नाटक मात्र नभएर कथा, कविता, मुक्तक, समालोचनामा समेत कलम चलाएका छन् । ‘तुँवालोले ढाकेको’ पहिलो नाटक (२०३२) लेखेका अशेषले पञ्चायती शासनकालमा नाटकमार्फत निरंकुशताको विरोध गरे । नाटक ‘मुर्दावादमा उठेका हातहरु’ त्यही समयमा सिर्जना भएको थियो । ‘हामी वसन्त खोजिरहेका छौं’ जस्ता…