Live on
Your Voice, Your Power
काठमाडौँ– कवि तथा अनुवादक चन्द्र गुरुङले नेपाली भाषामा अनुवाद गरेका प्यालेस्टाइनी कविताहरूको सङ्ग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ भारत र नेपालमा एकसाथ प्रकाशित भएको छ । कविता सङ्ग्रहलाई भारतीय नेपाल भाषीहरूका लागि दार्जिलिङको लाली गुराँस प्रकाशन गृह र नेपालको इन्डिगो इन्क प्रकाशन गृहले प्रकाशित गरेको छ । सङ्ग्रहमा ३९ प्यालेस्टाइनी कविहरूका ८० कविता समेटिएका छन् ।…