साहित्य « Khabarhub

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतबाट करुणालाई प्रतिभा पुरस्कार, भोजपुरेलाई सम्मान

सुनसरी – भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले धरानमा दुई भोजपुरे श्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले अग्रज स्रष्टा हिरण्य भोजपुरेलाई नगद १५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई नगद ३५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा पुरस्कार प्रदान गरेको हो । भोजुरको देउरालीमा जन्मेका हिरण्य भोजपुरे गायक तथा बहुविद्याका क्रियाशील साहित्यकार, गीतकार, उपन्यासकार र बालसाहित्यकारका…