साहित्य Archives | Page 16 of 30 | Khabarhub Khabarhub

गीतकार उपाध्यायका ७ गीति कविता सार्वजनिक

काठमाडौं–विश्व कीर्तिमानी गीतकार तथा कवि साहित्यकार डा. डिआर उपाध्यायले एकसाथ ७ गीति कविता सार्वजनिक गरेका छन् । गिनीज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् । यसपटक उनले सार्वजनिक गरेको गीति…