Live on
Your Voice, Your Power
काठमाडौं– साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ। काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले पुस्तक लोकार्पण गरे। साहित्यकार बुद्धिसागरले पुस्तक राइपाली भन्ज्याङ कथा एवम् उपकथाहरु जोडिएर बनेको विशेष उपन्यास बनेको बताए। ‘सागरको उमेर हेर्दा उनले प्रेमकथा लेखेका होलान् जस्तो लागेको थियो।…